मुख्य पृष्ठ

मेरो ब्लगमा स्वागत छ।

ज्वजलपा। म रुक्शना कपाली हो। म पारलिङ्गी महिला हो। म पतक्व, यल बस्छ। नेपालभाषामा मेरो अर्को नाम ‘मिँजला’ हो, जसको अर्थ ‘आगोको झिल्को’ हो।  म विभिन्न मुद्दाहरूमा विभिन्न लेखहरू लेख्छ। म १४ वर्ष हुँदा देखि ब्लग लेख्दै आएको छ भने १९ वर्ष हुन्दा यो वेबसाइट होस्ट गर्दैछ।

मेरो चासो र काम गर्ने क्षेत्र यो यो हो: लैङ्गिकता र यौनिकता, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, महिलावाद, नेवाः आन्दोलन, आदिवासी/मूलवासी र जातजाती, नेपाः उपत्यका बचाऔँ अभियान, सघन विकास, सम्पदाको मुद्दा, भाषिक अधिकार, भाषाविज्ञान, अल्पसङ्ख्यक समूहहरू, शरीरको रूप र शरीर गिज्याउने, अनलाइन दुर्व्यवहार र योयो सबै मुद्दाको अन्तर्वर्गियता

मेरो कामहरू:

नेपाः उपत्यका बचाऔँ अभियान  
कुएर युवा समूह | सुरुवातकर्ता समिति  र कार्यकारी समिति
रुकु यु भाइन्स | अति छोटो भिडियो(भाइन्स)
राइट हियर राइट नाउ | सुरक्षा च्याम्पियन 
युथ लीड | सदस्य
युथ भोइस काउन्टस् | सदस्य
तान नेपाल | बोर्ड सदस्य

मेरो लेखहरू